arrow

विश्वकपमा अफगानिस्तान र युगान्डा मैदानमा, अफगानिस्तान ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
t20-worldcup-2024.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र युगान्डा भिडिरहेका छन् । 

समूह सीको प्रोभिन्समा भइरहेको खेलमा टस जितेर युगान्डाले फिल्डिङ रोजेको छ । अफगानिस्तानलाई युगान्डामाथि रनको वर्षा गर्ने ठूलो अवसर रहेको छ । 

समूह सीमा वेष्ट इन्डिज, पपुवा न्यूगिनी र न्यूजिल्याण्डसमेत रहेका छन् । पहिलो खेलमा वेष्ट इन्डिजले पीएनजीलाई ५ विकेटले हराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ