arrow

गर्मीले तातेर लाइटर पड्किँदा घर जलेर खरानी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
fire-final.jpeg
तस्बिर – फाइल ।

अछाम । अछाममा लाइटर पड्किँदा घरमा आगलागी भएको छ। ढकारी गाउँपालिका–६ मोयमा आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर अत्यधिक गर्मीले तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घरमा आगलागी भएको हो। 

आगलागीका कारण घरमा रहेको नगदसहित अन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ