arrow

१२ जना विदेशी नागरिक स्वदेश फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
Kaski Police.jpg

पोखरा । पोखरामा गैह्रकानूनी रुपमा बस्दै आएका १२ जना विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाइएको छ ।

पर्यटक प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी उनीहरुलाई अध्यागमन विभाग काठमाडौँ पठाइएको कास्की प्रहरीले जनाएको छ ।

पोखराको लेकसाइड र सराङकोट बस्दै आएका क्यानडा, जर्मनी, युके, इजरायल, चिली, कोष्टारिका, कंगोका नागरिकलाई स्वदेश फिर्ताका लागि अध्यागमन विभागमा पठाइएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ