arrow

नेकपा एसको पदाधिकारी संख्या २१ सदस्यीय हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
ncp-united-party-office.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको संख्या २१ सदस्यीय बनाउने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले पधाधिकारीमा अध्यक्ष, सम्मानित नेता र वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा एक महिला र एक मधेसी रहने व्यवस्था गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । 

त्यसैगरी एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने भएको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ