arrow

केउरिनी बिर्तामा बस दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
bus-accident-81-3-14.jpg

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा न ६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनी बिर्तामा दुर्घटनामा परेको छ  ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना नै घाइते भएको र घाइतेहरूको उद्दार गरी उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा पठाइसकिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ