arrow

करेन्ट लागेर युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
electricity-cut.gif

काठमाडौँ । नेपालगञ्जमा करेन्ट लागेर ३५ वर्षीय एक युवकको मृत्यु भएको छ । 

घरमा टेबुल फ्यान बनाउने क्रममा नेपालगन्ज उपमहानगरपालिका– २० का विकास थापाको मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

घरका एक्ला छोरा विकासकी श्रीमती र ११ वर्षीया छोरी छन् । विकासकी श्रीमती नौ महिनाअघि मात्र वैदेशिक रोजगारीमा जानुभएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ