-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ओखलढुंगा । हावा र पानीका कारण ओखलढुंगाको रगनीमा मकैबाली ढलेर सोत्तर भएको छ ।
अविरल वर्षा र वर्षासँगको हावाहुरीले किसानको खेतबारीमा लगाएको बालीमा क्षति पुगेको खिजीदेम्बा गाउँपालिका– २ का वडाध्यक्ष सुरेन्द्र घिमिरेले बताए ।