-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ललितपुर । ललितपुर महानगरपालिकाले आज बालकुमारीस्थित बागमती नदी छेउँमा २५ वर्षदेखि बसेको सुकुमबासी बस्ती हटाएको छ ।
करिब नौ घर टहरा रहेको अनधिकृत बस्ती आज बिहान ललितपुर महानगरले हटाएको हो ।
नगर प्रहरी प्रमुख सीताराम हाछेथूको नेतृत्वमा ती घरटहरा हटाइएको हो ।