arrow

पाेखरीमा डुबेर दिदी-बहिनीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
Syangja_district_map.png

पोखरा । स्याङ्जामा आज पानीको दह (पाेखरी) मा डुबेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ रामकोष स्वाराका १४ वर्षीया लक्ष्मी थापा र उनकी बहिनी कक्षा ५ मा पढ्ने १२ वर्षीया सुस्मिता थापा छन् ।

उनीहरु नुहाउनका लागि पोखरीमा गएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी ईन्द्रबहादुर रानाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ