arrow

त्रिशूलीमा ज्यान गुमाएका सुदीपका परिवारलाई रेनुले दिइन् किरिया खर्च 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
trishuli-bus-accident-03-28.jpg

चितवन । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ । 

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गेका हुन् ।

पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ