arrow

आँधीखोलामा युवा बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
Syangja_district_map.png

पोखरा । स्याङ्जाको आँधीखोलाले बगाउदा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हरिनास गाउँपालिका वडा नं. ८ वसन्तडाँडाका २३ वर्षीय शिव पोखरेल छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार आज दिउँसो करिब १ बजे वालिङ ११ अमलेस्थित खोलामा साथीसँगै पौडी खेल्नेक्रममा बगाउँदा शिव वेपत्ता भएका थिए ।

उनको खोजीका लागि प्रहरी परिचालन गरिएको भए पनि साँझसम्ममा पत्ता लाग्न नसकेको डीएसपी रानाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ