arrow

खोलामा डुबेर दुई किशोरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
Dailekh_District.png

सुर्खेत । दैलेख महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ