arrow

नरेन्द्र मोदीलाई ओलीले गरे नेपाल भ्रमणको निमन्त्रणा   

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
oli-mishree-nepal-india-81-.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।

शिष्टाचार भेटका लागि यहाँ आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ