arrow

लेदोसहितको पहिरो झरेपछि नारायणघाट–बुटवल सडक खण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
Butwal-Narayaghat- Bistar-Road-1.jpg

काठमाडौँ । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । दाउन्नेमा मङ्गलबार राती लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 

लेदोसहितको पहिरो झरेपछि आज बिहानदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सोमबार साँझ ५ बजे सडक भासिएर एकतर्फी सञ्चालन भए पनि सडक थप भासिएपछि मङ्गलबार बिहानदेखि पूर्णरुपमा यातायात अवरुद्ध भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ