arrow

ट्रकले स्कुटरलाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
accident-81-4-31--(19).jpg

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । उक्त ठक्करसँगै स्थिति तनावग्रस्त बनेको छ । 

उक्त घटनापछि सवारी आवागमन ठप्प भएको छ । स्थितिलाई सुरक्षाकर्मीलेसमेत  नियन्त्रणमा लिन सकेको छैन । 

ढुंगा हानाहान भएको छ । उक्त दुर्घटना ट्राफिक प्रहरीकै सामुन्ने भएको हो ।

गठ्ठाघर चोकमा ट्राफिक चेकजाँचको क्रममा रोकिएको स्कुटरलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएर घिसारेको थियो । 

प्रत्यक्षदर्शीहरुका अनुसार शुरूमा खुट्टामा मात्र किचेको भए पनि पछि ब्याक गरेर ट्रक ड्राइभरले किचेको थियो । मृतकको पहिचान खुल्न सकेको छैन । 

ना ३ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक महिलाको मृत्यु भएको हो । 

निकै असावधानीवश सवारी चलाउँदा दैनिक देशभर सयौँ सवारी दुर्घटना हुँदै आएको छ । 

 

accident-81-4-31- (1).jpg
accident-81-4-31- (2).jpg
accident-81-4-31- (3).jpg
accident-81-4-31- (4).jpg
accident-81-4-31- (5).jpg
accident-81-4-31- (6).jpg
accident-81-4-31- (7).jpg
accident-81-4-31- (8).jpg
accident-81-4-31- (9).jpg
accident-81-4-31- (10).jpg
accident-81-4-31- (11).jpg
accident-81-4-31- (12).jpg
accident-81-4-31- (13).jpg
accident-81-4-31- (14).jpg
accident-81-4-31- (15).jpg
accident-81-4-31- (16).jpg
accident-81-4-31- (17).jpg
accident-81-4-31- (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ