- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा आफ्नो संस्कृति र परम्परा संरक्षणको लागि औपचारिक रूपमा काठमाडौंस्थित बौद्धमा मनाइएको छ।
विशेष गरी नेवार समुदायले मनाउन शुरू गरेको रोपाइँ जात्रा अहिले देशैभरका विभिन्न स्थामा मनाउने गरिन्छ । धान रोप्ने काम सकिएको खुशीयालीमा जात्रा मनाइने गरिन्छ।
वर्षभर बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँ जात्रा मनाइएको हो ।