arrow

टेबलटेनिस संघको निर्वाचन शनिबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
table-tennis-always.jpg

काठमाडौँ । अखिल नेपाल टेबलटेनिस संघको निर्वाचन शनिबार हुने भएको छ । निर्वाचन लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

सदस्यमा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई तथा कानून शाखाका प्रमुख नारायणराज अर्याल रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ