काठमाडौँ । बसन्तपुर दरबार क्षेत्रमा रहेको मख्खन पशुपतिमा पनि तीजको दर्शन गर्ने दर्शनार्थीको भीड लागेको छ ।
सानो पशुपतिसमेत भनिने मख्खन पशुपतिमा बिहानैदेखि व्रतालुहरू पुगेका छन् ।
Hamrakura.com