उत्कृष्ट पालिकाहरूलाई कांग्रेसले गर्यो सम्मान [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
846
Shares
काठमाडौँ । नेपाली कांग्रेसले उत्कृष्ट नगरपालिका र गाउँपालिकाहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागले कांग्रेसबाट विजयी उत्कृष्ट नगरपालिका र गाउँपालिकाहरुलाई सम्मान गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा आयोजित एक कार्यक्रममा बिहीबार विजयी उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् ।
यी हुन् विभिन्न विधाका उत्कृष्ट २१ सम्मानित पालिकाहरु-