arrow
ADVERTISEMENT

त्रिशूलीमा खस्यो तेल बोकेको ट्रक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
Accident-sign.jpg

चितवन ।  खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेको ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ