arrow

अदुवाबारी मोडमा माइक्रोबस दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
micro-accident-81-6-14t.jpg

नुवाकोट । नुवाकोटको छहरे–टोखा सडक खण्डको अदुवाबारी मोडमा माइक्रोबस दुर्घटनामा परेको छ । 

काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जान लागेको माइक्रोबस दुर्घटनामा परेको हो । दुर्घटनामा २ जना गम्भीर घाइते रहेको र चालक–सहचालकसहित अन्य यात्रु सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ