arrow

चार सय वर्ष पुरानो भक्तपुरको रानीपोखरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
ranipokhari-bhaktapur-81-6-.jpg

भक्तपुर । भक्तपुरको सल्लाघारीमा अवस्थित रानीपोखरी (न्हुः पुखु) निकै सफा देखिन्छ । यो रानीपोखरी आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रविन्दू भएको छ । 

विसं १६८७ (नेसं ७५०) मा तत्कालीन भक्तपुरका राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ ।

त्यसको करिब ४० वर्षपछि मात्र तत्कालिन राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउन लगाएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ