arrow

प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूको सुनुवाइ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
samiti-sunuwai-06-03.jpg

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । जसअनुसार बैठक आज दिउँसो १ बजे बस्दै छ । 

बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ । 

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र प्रस्तावित राजदूत चित्रलेखा यादव र सेवा लम्सालको सुनुवाइ हुनेछ । 

प्रधानन्यायाधीश र प्रस्तावित राजदूतलाई बोलाएर आज उनीहरूको कार्यपत्रहरू सबै कुरा बुझ्ने समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ