arrow

बर्षापछिको असर

बाढी पहिरोमा मृत्यु हुने दुई सय ३९ पुगे, १९ बेपत्ता, एक सय ७७ घाइते

अवरुद्ध राजमार्ग मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
upper-tamakoshi-hydro-flood.jpg

काठमाडौँ । हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ । 

सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ