arrow

तीन दिने बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु, १८ बेपत्ता, एक सय ७८ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
disaster-manage-police-81-6.jpg

काठमाडौँ । अघिल्लो साताको तीन दिन आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । 
 
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न  प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ