arrow

तीन दिने बाढी पहिरोबाट मृत्यु हुनेको संख्या दुई सय ४६ पुग्यो, १८ बेपत्ता, एक सय ७८ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
badhi-sindhupalchowk.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । असोज १०, ११ र १२ गतेको बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ । नेपाल प्रहरीका अनुसार अहिलेसम्म दुई सय ४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन् ।

मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौँ उपत्यकाका ७० जना रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशबाट ९ जनाको मृत्यु भएको छ । त्यस्तै कोशी प्रदेशबाट २० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ