arrow

पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल कोसी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।  

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

तराइका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

आज राति कोसी प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ