-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । कारोबार साताको अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६ विन्दुमा पुगेर रोकिएको हो ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेको थियो। बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाखको कारोबारमा रोकिएको छ ।