arrow

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २६ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज राति कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम  प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ