arrow

अल ब्रिड च्याम्पियनशिप डग शो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
dog-championship-2025.jpg

काठमाडौँ । ललितपुरमा केनल क्लब नेपालद्वारा आयोजित ३ औं अल ब्रिड च्याम्पियनशिप डग शो च्याम्पियनशिप आयोजना गरिएको छ । 

जावलाखेल ग्राउण्डमा आयोजना गरिएको डग शोमा विभिन्न प्रजातिका कुकुरहरूले विधागत रूपमा प्रतिस्पर्धासमेत गरेका थिए ।

उनीहरूलाई सरसफाइ, शारीरिक बनोट र आदेश पालनाको आधारमा अंक दिइएको थियो ।
 

dogs-25-1-19 (1).jpg
dogs-25-1-19 (2).jpg
dogs-25-1-19 (3).jpg
dogs-25-1-19 (4).jpg
dogs-25-1-19 (5).jpg
dogs-25-1-19 (6).jpg
dogs-25-1-19 (7).jpg
dogs-25-1-19 (8).jpg
dogs-25-1-19 (9).jpg
dogs-25-1-19 (10).jpg
dogs-25-1-19 (11).jpg
dogs-25-1-19 (12).jpg
dogs-25-1-19 (13).jpg
dogs-25-1-19 (14).jpg
dogs-25-1-19 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ