-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । ललितपुरमा केनल क्लब नेपालद्वारा आयोजित ३ औं अल ब्रिड च्याम्पियनशिप डग शो च्याम्पियनशिप आयोजना गरिएको छ ।
जावलाखेल ग्राउण्डमा आयोजना गरिएको डग शोमा विभिन्न प्रजातिका कुकुरहरूले विधागत रूपमा प्रतिस्पर्धासमेत गरेका थिए ।
उनीहरूलाई सरसफाइ, शारीरिक बनोट र आदेश पालनाको आधारमा अंक दिइएको थियो ।