-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज पूर्वाधार विकास समितिको बैठक बस्दै छ ।
बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल हुनेछ ।