-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
नारायणगढ । चितवनको भरतपुर महानगरपालिका–११ अवस्थित गणेशस्थानमा स्थापना गरिएको विघ्नहर्ता गणेशको मूर्तिमा भक्तजनले मङ्गलबार विशेष पूजाअर्चना गरेका छन् ।
हरेक मंगलबार गणेशको विशेष पूजा गरिन्छ । साथै यो मंगलबार मंगल चौथीसमेत परेको छ । यो वर्षकै अन्तिम मंगल चौथी हो । रासस