arrow

तीन वर्षे बालिकाको आगलागीमा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
fire-final.jpeg

मोरङ । यहाँको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आज आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मोहम्मद हानिफकी तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको हो । 

आगलागी विद्युत् चुहावटका कारण भएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ