arrow

कागबेनीमा श्राद्ध गर्नेको घुइँचो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
kagbeni-trivenidham-81-12-1.jpg

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी त्रिवेणीधाममा चैत्र कृष्ण औँसीको तिथीमा  शनिबार दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न आएका आफन्तको घुइँचो लागेको छ । 

मुस्ताङको कागबेनीमा आज एकैदिन २० हजार बढी भक्तजनहरुले पितृ पूजासहित कागखोला र कालिगण्डकी दोभानमा स्नान गर्ने अनुमान छ  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ