arrow

इस्लाम धर्मावलम्बीले मनाए ईद [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
id-81-12-18y-(21).jpg

काठमाडौँ । इस्लाम धर्मावलम्बीले आज ईद पर्व मनाएका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । 

सरकारले ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । 

ईदका अवसरमा देशका विभिन्न भागमा रहेका ईद धर्मावलम्बीले समूहमा मिलेर ईद मनाएका छन् । 

 

id-81-12-18y (1).jpg
id-81-12-18y (2).jpg
id-81-12-18y (3).jpg
id-81-12-18y (4).jpg
id-81-12-18y (5).jpg
id-81-12-18y (6).jpg
id-81-12-18y (7).jpg
id-81-12-18y (8).jpg
id-81-12-18y (9).jpg
id-81-12-18y (10).jpg
id-81-12-18y (11).jpg
id-81-12-18y (12).jpg
id-81-12-18y (13).jpg
id-81-12-18y (14).jpg
id-81-12-18y (15).jpg
id-81-12-18y (16).jpg
id-81-12-18y (17).jpg
id-81-12-18y (18).jpg
id-81-12-18y (19).jpg
id-81-12-18y (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ