arrow

सीजीको नयाँ वर्ष ग्राहक योजना 'लेभल अप विथ सीजी लाइफ हुन्छ इजी' सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
cg-81-12-25.jpg

काठमाडौँ । नयाँ वर्ष २०८२ को स्वागत गर्दै चौधरी ग्रुप सीजीले आफ्नो लेभल अप क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना "लेभल अप ! विथ सीजी लाइफ हुन्छ इजी" सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न लाभहरू प्राप्त गर्न सक्ने जनाएको छ ।

सीजीले विज्ञप्ति जारी गरी जनाएअनुसार क्यासब्याक: रु ६१,८०० सम्म। पक्का उपहारहरू:
–२.१ स्पिकर: सीजी मेरिडिया गुगल टीभी (६५-१०० इन्च) को खरिदमा।
–२ केजी एरियल पाउडर: सेमी-अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा।
–६ केजी एरियल पाउडर: फ्रन्ट-लोड वासिङ मेसिनको खरिदमा।
–मिक्सर ग्राइन्डर: साइड-बाई-साइड र मल्टि-डोर रेफ्रिजेरेटरको खरिदमा।
–डिशवाशर किट: डिशवाशरको खरिदमा।
–नि:शुल्क इन्स्टलेसन सेवा: एयर कन्डिसनरको खरिदमा।

कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको सीजीले जनाएको छ। 

नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा सीजीले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर रहेको जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ