सीजीको नयाँ वर्ष ग्राहक योजना 'लेभल अप विथ सीजी लाइफ हुन्छ इजी' सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
456
Shares
काठमाडौँ । नयाँ वर्ष २०८२ को स्वागत गर्दै चौधरी ग्रुप सीजीले आफ्नो लेभल अप क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना "लेभल अप ! विथ सीजी लाइफ हुन्छ इजी" सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न लाभहरू प्राप्त गर्न सक्ने जनाएको छ ।