arrow

धापासी हाइटमा गोली चल्यो, दुईलाई ग्रान्डीमा लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
grandy.jpg
तस्बिर फाइल

काठमाडौँ । काठमाडौँको धापासी हाइटमा दिउँसै गोली चलेको छ । उक्त गोली प्रहारबाट दुई जना घाइते भएका छन् । उनीहरुलाई ग्रान्डी अस्पतालमा लगिएको छ । 

गोली कसले चलायो र गोली खानेहरु को हुन् भन्ने खुलेको छैन । यद्यपि नेपाल प्रहरीको अपरेशन अन्तर्गत यो कदम चालिएको बताइएको छ । 

प्रहरी स्रोतका अनुसार उनीहरु लागुऔषध कारोबारी हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ