गुल्मी । भनिन्छ भगवानसँग केही माग्दा कसैले पनि थाहा पाउनु हुँदैन । सिधै भगवानलाई चाहना पुर्याउनु छ भने मनमनै भगवान् सम्झेर मागे पुग्छ भनिएको छ । तर गुल्मीमा त्यस्तो मन्दिर छ जहाँ चिच्याएर वर मागिन्छ ।
गुल्मीको मुसिकोट नगरपालिका–६ स्थित कुर्घा मालिका मन्दिरमा चिच्याएर वर मागिन्छ । तस्बिर – रासस