arrow

बढ्यो पेट्रोलियम पदार्थको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनले बढेको नयाँ खरिद मूल्य पठाएपछि नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको भाउ बढाएको हो । 

पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा मट्टितेल र डिजेलमा समान २ रुपैयाँ बढेको निगमले जनाएको छ । 

अन्यको भाउ भने यथास्थितिमै रहेको छ । बढेको मूल्य आइतबार मध्यरातिपछि लागू हुनेछ । 
 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ