arrow

मोदीलाई २६ औँ अन्तर्राष्ट्रिय सम्मान, ब्रजिलले दियो सर्वोच्च समान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
modi-lula-brazil-honoured.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै चर्चित नेतामा गनिएका छन् । उनलाई अन्तर्राष्ट्रिय स्तरमा निरन्तर सम्मान गरिरहँदा उनी विश्वकै सर्वाधिक चर्चित नेतामा गनिएका हुन् । 

उनी सन् २०१४ मा प्रधानमन्त्री बनेदेखि ११ वर्षभित्रको अवधिमा उनलाई २६ देशले उक्त देशको सर्वोच्च सम्मान प्रदान गरिसकेका छन् । 

मोदीलाई पछिल्लो सम्मान ब्रजिलबाट मिलेको हो । ब्रजिल भ्रमणका क्रममा मोदीलाई ब्रजिलियन राष्ट्रपति लुला दा सिल्भाले देशकै सर्वोच्च सम्मान प्रदान गरे । 

उनले उक्त पाएपछि आफूमात्र नभई एक अर्ब ४० करोड भारतीय सम्मानित भएको प्रतिक्रिया दिए । 

मोदी ब्रजिलको राजकीय भ्रमणमा, राष्ट्रपति लुलाले गरे स्वागत



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ