arrow

मन्त्री र बिचौलीबीच ‘घुस डिल’ भएको भनिएको ‘लिची गार्डेन’ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
batulechaur-82-3-31-(2).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । राजीनामा दिइसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बिचौलीबीच भएको घुस लेनदेनमा जोडिएको जग्गा हो—पोखरा बाटुलेचौर मार्गमा रहेको लिची गार्डेन । 

सोही गार्डेन आफूले चाहेको व्यक्ति नाममा दर्ता गराउन ती बिचौलीले खमबहादुर पुनलाई भूमि आयोग र रामचन्द्र अधिकारीलाई कास्कीको मालपोतमा सरुवा गर्न मन्त्री गुप्ता घुसको डिल गरेका थिए । 

अडिओमा सुनिएका ती बिचौलीले करिब दुई वर्षदेखि उक्त जग्गा दर्ता गर्न कसरत गरिरहेका थिए । उक्त घुस डिलमा मुछिएको मन्त्री गुप्ताले पदबाट राजीनामा दिइसकेका छन् ।

batulechaur-82-3-31 (4).jpg
batulechaur-82-3-31 (5).jpg
batulechaur-82-3-31 (1).jpg
batulechaur-82-3-31 (2).jpg
batulechaur-82-3-31 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ