arrow

बढ्यो सुनचाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बुधबार सुन प्रतिताेला एक लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज असली चाँदी प्रतितोला दुई हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी बुधबार प्रतितोला दुई हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ