-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडाैँ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि बुधबार सुन प्रतिताेला एक लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज असली चाँदी प्रतितोला दुई हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी बुधबार प्रतितोला दुई हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको थियो ।