arrow

बोलबम सुरु (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
ktm-bolbom-sundarijal-2082.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ। साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको पूजा आराधना र महिमा गाउँदछन्। शिव मन्दिरनजिकका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ। गेरु वस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिङ्गमा चढाउँछन्। नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन्।

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो। काठमाडौँमा सुन्दरी जलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ। बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरू पनि सहभागी हुने क्रम बढेको छ। सोमबार सुन्दरीजलमा जल लिन आएका तिर्थालुहरू।
 

Bolbom Sundarijal_-06.jpg
Bolbom Sundarijal_-08.jpg
Bolbom Sundarijal_-09.jpg
Bolbom Sundarijal_-10.jpg
Bolbom Sundarijal_-11.jpg
Bolbom Sundarijal_-12.jpg
Bolbom Sundarijal_-14.jpg
Bolbom Sundarijal_-16.jpg
Bolbom Sundarijal_-17.jpg
Bolbom Sundarijal_-18.jpg
Bolbom Sundarijal_-20.jpg
Bolbom Sundarijal_.jpg
Bolbom Sundarijal_-05.jpg
Bolbom Sundarijal_-07.jpg
Bolbom Sundarijal_-13.jpg
Bolbom Sundarijal_-15.jpg
Bolbom Sundarijal_-19.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ