arrow

प्रधानमन्त्री ओली र लिम्बुननबीच शिष्टाचार भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
kp-oli-jin-limbunan.jpg

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष  जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् । 

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ