arrow

जीवनमा एक पटक सहभागी हुनै पर्ने मतया पर्व [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
mataya-parba-82-4-26.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

ललितपुर । ललितपुरको पाटनमा सोमबार मतया पर्व मनाइएको छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा सबैले आफ्नो जीवनकालमा कम्तीमा एकपटक सहभागी हुनैपर्छ भन्ने मान्यता रहेको छ ।

विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने मतया पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ ।

यो दीपंकर बुद्धको पौराणिक कथासँग सम्बन्धित छ । यस पर्वमा मतया परेड र नौ बाजा दुई प्रमुख मानिन्छ । पाटनका चारवटै अशोक स्तूप र दुई हजार बढी तीर्थस्थललाई समेट्ने मतया परेडमा धेरै भक्तजन सहभागी हुन्छन् ।

mataya-festival-82-4-26 (6).jpeg
mataya-festival-82-4-26 (7).jpeg
mataya-festival-82-4-26 (8).jpeg
mataya-festival-82-4-26 (9).jpeg
mataya-festival-82-4-26 (10).jpeg
mataya-festival-82-4-26 (11).jpeg
mataya-festival-82-4-26 (12).jpeg
mataya-festival-82-4-26 (13).jpeg
mataya-festival-82-4-26 (14).jpeg
mataya-festival-82-4-26 (15).jpeg
mataya-festival-82-4-26 (1).jpeg
mataya-festival-82-4-26 (2).jpeg
mataya-festival-82-4-26 (3).jpeg
mataya-festival-82-4-26 (4).jpeg
mataya-festival-82-4-26 (5).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ