-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । अस्ट्रेलियामा टप एण्ड टी–२० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।
आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल अष्ट्रेलिया गएको थियो ।
अष्ट्रेलियामा नेपाली टोलीले एक दिवसीय अभ्यासमेत खेलेको थियो ।