arrow

पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
sushila-karki-file.jpg

काठमाडौँ। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) पदभार ग्रहण गर्ने भएकी छिन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार, उनले आज बिहान ११ बजे सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनबाट आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेकी छन्।

आन्दोलनका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि क्षति पुगेका कारण उनी हाल आफ्नै निजी निवासमा बसिरहेकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ